साप्ताहिक संवाददाता
मंसिर १३, २०७४
झूटो बोल्ने : बातैपिच्छे झूटो बोल्नेहरूसँग रिस उठ्छ ।
भनेको कुरा नपुऱ्याउने : कि भन्दै नभन्नु, भनेपछि पुर्याउनुपर्छ ।
मायामा धोका दिने : माया गर्छु भनेर अन्त्यमा धोका दिने प्राणीसँग संगतै गर्नु नपरोस् ।
इज्जत नगर्ने : आफ्नो भनेर इज्जत गर्न पनि त सक्नुपर्छ । त्यसो गर्न नसक्नेहरूसँग रिस उठ्छ ।
कुर्नु पर्दा : समयमा नआउने र अरूलाई पर्खाउनेहरूसँग पनि रिस उठ्छ ।
छोएर कुरा गर्ने : कुरा गर्दै छुन खोज्ने दुव्र्यवहारले पनि मलाई निकै रिस उठाउँछ ।