साप्ताहिक संवाददाता
मंसिर २८, २०७४
मूर्तिकार गोपाल कलाप्रेमी श्रेष्ठ मूर्तिकलाकारका रूपमा चर्चित छन् । उनले नारीलाई विषय बनाएर निर्माण गरेका मूर्तिहरूको प्रदर्शनी बबरमहल रिभिजिटेडस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सञ्चालन भैरहेको छ ।
मूर्तिकार श्रेष्ठको यसपटकको प्रदर्शनीमा सेरामिकबाट तयार पारिएका मूर्तिहरू राखिएका छन् । प्रदर्शनी माघ १ गतेसम्म चल्ने बताइएको छ ।