साप्ताहिक संवाददाता
पुस ११, २०७४
वास्तवकि नाम : मोहम्मद नाजिर हुसेन
जन्म : बारा जिल्लाको डुमरबाना गाविस
उमेर : २६ वर्ष
उचाई : ५ फिट ११
पहिलो नाटक : चरणदास चोर (२०६६)
अभिनय प्रशिक्षण: विद्यालयको कार्यशाला
नाटक संख्या : १९
पहिलो चलचित्र : पुन्टे परेड
पहिलो हिट : होस्टल रिर्टन्र्स
पछिल्लो चलचित्र : कागजपत्र
प्रदर्शन्नोमुख : राज्जा रानी, तिमीसँग तथा कागजपत्र
पुरस्कार : इनास एवार्ड (होस्टल रिटन्र्स–सर्पोटिङ एक्टर)
जुत्ताको ब्राण्ड : कुनै निश्चित छैन । उपलब्ध भएसम्म अल्डो
पाइन्टको साइज : ३०/३१
पाइन्टको ब्राण्ड : लिभाइज
परफ्यूम: गुच्ची
घडी : सिटिजन
मोबाइल : आइफोन (हाल: एमआई सिक्स)