साप्ताहिक संवाददाता
पुस १७, २०७४
नयाँ वर्षलाई स्वागत गर्दै सानेपास्थित पापराजी रेस्टुरेन्टमा न्यु इयर इभमा फेसन नाइट आउट सम्पन्न भयो । जसमा तीन वटा सिक्वेन्स थिए । फेसन डिजाइनरद्वय अनुग्रह अधिकारी तथा सुचिना श्रेष्ठले बनाएका गाउन तथा कक्टेल ड्रेस लगाएर मोडलहरु र्याम्पका उत्रिएका थिए । सो स्टपर पूर्व मीस नेपाल माल्भिका सुब्बा थिइन् ।