साप्ताहिक संवाददाता
पुस २४, २०७४
जिन्जर साइडर
डार्क रममा मेपल सिरप हाल्ने र साथमा अदुवाका मसिना टुक्राहरू राख्ने, त्यसमाथि तात्तातो पानी खन्याउने । यो ककटेलले जिउलाई रनक्क तताउँछ ।
हट टोड्डीज
यो ककटेल्स ब्रान्डी वा ह्वीस्कीबाट बनाउन सकिन्छ । मात्रा मिलाएर ब्रान्डी वा ह्वीस्की तातोपानीमा खन्याउनुहोस् । त्यसमा केही चिया मसला हाल्नुहोस् र तात्तातै पिउनुहोस् ।