माघ १२, २०७४
दक्षिण कोरियाको प्योङचाङले फेब्रुअरी ८ देखि २३ औं हिउँदे ओलम्पिक प्रतियोगिता आयोजित गर्दैछ । सियोलबाट १ सय ८० किलोमिटर टाढा सञ्चालन हुने उक्त ओलम्पिक स्थलको तस्बिर डिजिटल ग्लोब सेटेलाइटले खिचेको थियो । उक्त खेलस्थलका केही तस्बिर :