साप्ताहिक संवाददाता
माघ १४, २०७४
तपाईंमा गाउने सौख छ र गाउने मौका पाइरहनुभएको छैन भने यो तपाईंका लागि राम्रो अवसर सावित हुनसक्छ । विभिन्न गीतको ट्रयाकमा मन खोलेर गीत गाउन यो विकेन्ड क्याराओके नाइटको आयोजना गरिँदैछ ।
मिति : माघ १४ गते, आइतबार
स्थान : ओदान रेस्टुराँ एन्ड लाउञ्ज, बाँसबारी
समय : साँझ ६ बजे