माघ २५, २०७४
ग्रामीलाई विश्वकै प्रतिष्ठित सांगीतिक एवार्ड मानिन्छ । यो एवार्ड कार्यक्रममा सहभागी हुन पाउनुलाई समेत सम्मानका दृष्टिकोणले हेरिन्छ ।
यो कार्यक्रममा भाग लिनकै लागि धेरै सेलिब्रेटीले महिना दिनअघिदेखि नै आफूले लगाउने पहिरनको चाँजोपाजो मिलाउँछन् । यद्यपि निकै सजिए पनि कतिपय सेलिब्रेटी हाँसोको पात्र बन्न पुग्छन् ।