साप्ताहिक संवाददाता
माघ २७, २०७४
सामान्य तथा आकर्षक अनुहार अधिकांश पुरुषको रोजाइमा पर्ने भए पनि यो दिन अनुहारमा फाउन्डेसन लगाउनु उपयुक्त हुन्छ ।
आफ्नो अनुहारको रंगसँग मेल खाने किसिमको फाउन्डेसन लगाउनुपर्छ भने वाटरप्रुफ फाउन्डेसनसमेत लगाउन सकिन्छ । त्यसपछि गालालाई हल्का गुलाफी देखाउन ब्लसर लगाउनुपर्छ । आँखालाई आकर्षक बनाउन आइस्याडो लगाएपछि आइलाइनर लगाउन सकिन्छ भने त्यसपछि मस्कारा लगाउनुपर्छ ।
यो दिन गाढा गुलाफी रंगको लिपिस्टिक लगाउँदा सौन्दर्यमा थप निखार आउँछ । यसैगरी रातो रङको लिपिस्टिक पनि लगाउन सकिन्छ । लिपग्लसले टचअप गर्दा ओठ सेक्सी देखिन्छ ।