साप्ताहिक संवाददाता
फाल्गुन ३, २०७४
कान्तिपुर पब्लिकेसनको २५ वर्ष पुरा गरेको उपलक्ष्यमा पब्लिकेसन परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरीएको छ । फागुन ७ गते पब्लिकेसन स्थापना भएको २५ पुरा भएर २६ वर्ष लाग्ने छ । कान्तिपुरले प्रत्येक वर्ष वार्षीक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
यस वर्षका रक्तदानका केही झलकहरु :