साप्ताहिक संवाददाता
फाल्गुन ५, २०७४
अभिनेत्री अदिती बुढाथोकी जोय पपैया सनको ब्राण्ड एम्वेसडर भएकी छिन् । बिहिबार जोय कम्पनीले उनलाई एम्वेसडरका रुपमा घोषणा गरेको हो ।
कम्पनीका उत्पादन र उपभोक्तबीचको दुरी घटाउन अभिनेत्री अदितीले भूमिका खेल्ने जोय कम्पनीका अधिकृत बिक्रेता एस.एम. इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केसीले बताए ।
जोयका उत्पादनले सुर्यको हानिकारक विकिरणबाट जोगाउने बताईएके छ ।