साप्ताहिक संवाददाता
फाल्गुन ८, २०७४
चलचित्र ‘मिस्टर भर्जिन’को एक गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘टुल्की’बोलको गीतको अडियो रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा सुरज पण्डितको शब्दरसंगीत तथा स्वर रहेको छ । चलचित्र ‘मिस्टर भर्जिन’ विशारद बस्नेतले निर्देशन गरेको चलचित्र हो ।
चलचित्रमा गौरव पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
टुल्की गीतको अडियो :