साप्ताहिक संवाददाता
कलर रिपब्लिक
आकर्षण : रंग, संगीत तथा कलाको पर्व
मिति : फागुन १६ र १७ गते
समय : पहिलो दिन दिउँसो १ बजेदेखि तथा दोस्रो दिन बिहान ११ बजेदेखि ।
स्थान : गोदावरी भिलेज रिसोर्ट
कलर कार्निभल सिजन–३
आकर्षण : गिजे नेवा, डिजे प्राचीको प्रस्तुतिसहित गायक कमलमान सिंह तथा गायिका एञ्जिला रेग्मीको सांगीतिक प्रस्तुति ।
मिति : फागुन १७ गते बिहीबार
स्थान : ओल्ड नाङ्लो, दरबारमार्ग
समय : बिहान १० बजेदेखि साँझ ६ बजेसम्म शुल्क : ७ सय रुपैयाँ
ग्लामरोसिकन होली ब्लास्ट
आकर्षण : व्यंग्यकार सन्दिप क्षेत्रीको व्यंग्यात्मक प्रस्तुति मिति : फागुन १७ गते बिहिबार स्थान : जावलाखेल मैदान, जावलाखेल समय : बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म शुल्क : १ सय रुपैयाँ
ह्याप्पी होली एट भोटेकोसी
आकर्षण : र्याफ्टिङको मज्जासहित डिजे पार्टी तथा लाइभ म्युजिक
मिति : फागुन १६ गते बुधबारदेखि १९ गते शनिबारसम्म
स्थान : र्याफ्टिङ स्टार रिसोर्ट, बलेफी ।
समय : हरेक दिन बिहान ६ बजेदेखि
शुल्क : यातायात खर्चसहित ३ हजार ८ सय रुपैयाँ ।
होली फेस्ट–२
आकर्षण : डिजे राकाको प्रस्तुति
मिति : फागुन १७ गते
स्थान : बिकल्प आर्ट क्याफे, पुल्चोक, ललितपुर
समय : बिहान ९ बजेदेखि
शुल्क : ५ सय रुपैयाँ ।
होली सेलिब्रेसन
आकर्षण : डिजे साकारको प्रस्तुति
मिति : फागुन १७ गते स्थान: सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङटार, चितवन समय : बिहान ९ बजेपछि शुल्क : २४ सय ५० रुपैयाँ
कलर फेस्टिभा–४
आकर्षण : डिजेहरू नेसेज, विजिज, रायन, एनरोइन, आइ–केन्डी तथा विनोदको प्रस्तुतिका साथमा फ्यूजन मन्त्र, जिंगल
बेल्स तथा आयुक्सको लाइभ कन्सर्ट
मिति : फागुन १७ गते
स्थान: सेलेब्स लाउञ्ज, झम्सिखेल/क्रुवा थाइ नेपाली रेस्टुराँ, टंगाल तथा पिस क्याफे, छाउनी
समय : बिहान ९ बजेपछि
शुल्क : प्रवेश नि:शुल्क
होली उत्सव
आकर्षण : गायक जोहेब मानन्धर, डिजे पिस, बिर्खे, आरएक्स, प्रज्वल तथा मार्लीको प्रस्तुति
मिति : फागुन १७ गते
स्थान: सेल्सबरी कम्प्लेक्स, सातदोबाटो, ललितपुर/सिटी फ्ल्यास, मध्यपुर ठिमी, भक्तपुर
समय : बिहान ११ बजेपछि
ह्याप्पी होली
आकर्षण : डिजेहरूको प्रस्तुति
स्थान : होटल इम्पेरियल काठमाडौं, बालुवाटार मिति : फागुन १७ गते समय : बिहान ११ बजेदेखि
होली रुफटप पार्टी
आकर्षक : फ्यूजन मन्त्रको लाइभ प्रस्तुतिसँगै डिजे मन्जेशको प्रस्तुति
स्थान : ओक्टेभ काठमाडौं, दरबारमार्ग
मिति : फागुन १७ गते समय : बिहान १० बजेपछि