साप्ताहिक संवाददाता
प्रधानमन्त्री के.पी.ओली : सुरथको एक्का
प्रचण्ड : जोक्कर टनेला
शेरबहादुर देउवा : जोक्कर फाल्तू
माधव नेपाल : सिक्वेन्सबिनाको टनेला
डा. बाबुराम भट्टराई : दुईको माल
रामचन्द्र पौडेल : सिक्वेन्स नै छैन
राजेश हमाल : युवा नायक
करिश्मा मानन्धर : छोरीभन्दा आमा तरुनी
दीपकराज गिरी : फिल्मी किरो
दीपाश्री निरौला : सुश्रीका सुश्री
धुर्मुस–सुन्तली : निर्माणकर्ता
केदार घिमिरे : दस लाखे माग्ने
रामकृष्ण ढकाल : उकाली लागेका गायक
शिव परियार : क्या कमाइ भो
प्रमोद खरेल : घुमन्ते गायक
हेमन्त शर्मा : महोत्सव नायक
इन्दिरा जोशी : सुश्री गायिका
प्रियंका : लभ्ली नायिका
केकी अधीकारी : अभिनय एक्सप्रेस
साम्राज्ञी शाह : ट्याटु पीडित
वर्षा राउत : खण्ड वृष्टि
पल शाह : चल साह
भुवन के.सी. : लगानी बेसी
अनमोल के.सी. : फिलिम कम स्टारडम बेसी
दयाहाङ राई : बेला–बेलामा सुस्ताइ
बिपिन कार्की : क्यारेक्टर मास्टर
डा. के.सी. : कहिलेकाहीँ खाने मान्छे
आर्यन सिग्देल : पिपरपेन्ट हिरो
रेखा थापा : दाम प्यारी
सन्दीप क्षेत्री : सुुकिलो–मुकिलो हास्यकलाकार
पुजा शर्मा : आफ्नै पैसा आफैं नायिका
प्रदीप खड्का : निर्माताको पैसा पड्का
जितु नेपाल : हुन्छ बहादुर