साप्ताहिक संवाददाता
फाल्गुन २४, २०७४
कतिपयको स्मरणशक्ति कमजोर हुन्छ । स्मरणशक्ति कमजोर हुनुको कारण जन्मजात वा अन्य केही हुन सक्छ । स्मरणशक्ति बढाउने केही उपाय :
गहुँको जमराको रस खाँदा स्मरणशक्ति बढ्छ भन्ने मान्यता छ ।
गाजर र खुर्पानीमा क्यारोटिन नामक तत्व हुन्छ, जसले स्मरणशक्ति बढाउन सहयोग गर्छ । नियमित रूपमा गाजर र खुर्पानीको जुस पिउँदा स्मरणशक्ति वृद्धि गर्छ ।
भिन्डीले पनि स्मरणशक्ति बढाउँछ ।
अन्डामा पाइने लेसिथिन नामक तत्त्वले मस्तिष्कका नशाको कोषलाई
बलियो बनाउँछ । यसले पनि स्मरण क्षमता वृद्धि हुन्छ ।