साप्ताहिक संवाददाता
फाल्गुन २६, २०७४
पौडीले पूरा शरीरको व्यायाम हुन्छ ।
तनाव एवं अनिद्रा हटाउन मद्दत गर्छ ।
मुटुलाई बलियो तथा सक्रिय बनाउँछ ।
रक्तप्रवाह वृद्धि हुन्छ ।
मांसपेशी शक्तिशाली हुन्छ ।
जोर्नीको पीडाबाट जोगाउँछ ।
शरीर लचिलो हुन्छ । शारीरिक लचकता स्वस्थताको पहिचान हो ।
तौल घटाउँछ र आकर्षक बनाउँछ ।
कोलेस्ट्रोललाई सन्तुलित गर्छ ।
शारीरिक शक्तिमा वृद्धि हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
पूरा शरीर तथा मस्तिष्कलाई आराम मिल्छ ।
फोक्सो शक्तिशाली हुन्छ ।