साप्ताहिक संवाददाता
चैत्र १, २०७४
कम्तीमा ८ घण्टा सुतौं
कम्तीमा एक घण्टा व्यायाम गरौं
धुम्रपान–मद्यपान त्यागौं
सानातिना स्वास्थ्य समस्यामा आयुर्वेदिक औषधि प्रयोग गरौं
अर्गानिक फुड बढीभन्दा बढी प्रयोग गरौं
तनावमुक्त हुने र खुसी रहने प्रयास गरौं
पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन गरौं ।