साप्ताहिक संवाददाता
चैत्र ४, २०७४
नृत्य गर्न वा हेर्न कत्तिको रुचाउनुहुन्छ ? त्यसमा पनि ल्याटिन डान्स रुचाउनेहरूलाई आइतबार फोर्ट साल्सा स्टुडियोले बिशेष कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित क्लब डेजाभुमा ल्याटिन डान्स कार्यक्रमको आयोजना हुँदैछ ।
स्थान : क्लब डेजाभु, दरबारमार्ग समय : साँझ साढे ७ बजे