साप्ताहिक संवाददाता
चैत्र १०, २०७४
कन्दरा ब्यान्डले आइतबार चितवनको नारायणगढमा प्रस्तुति दिँदैछ । १९ वर्षको अन्तरालपछि यो ब्यान्ड सार्वजनिक रूपमा कार्यक्रम प्रस्तुत हुन लागेको हो । कन्दराका ‘हङकङ पोखरा’ जस्ता गीत आममानिसको मनमा बस्न सफल छन् ।
कन्दरा ब्यान्डको प्रस्तुतिसँगै गायक नितेशजंग कुँवरले पनि प्रस्तुति दिने उक्त कन्सर्टमा सन्दीप क्षेत्रीले दर्शकहरूलाई हँसाउने जिम्मा लिएका छन् ।
स्थान : क्याम्पचौर, नारायणगढ समय : दिउँसो ४ बजे मिति : चैत ११
आयोजक : कन्दरा ब्यान्ड प्रवेश शुल्क : २ सय