साप्ताहिक संवाददाता
चैत्र १४, २०७४
लामो यात्रामा कतिपयलाई बान्ता आउन सक्छ, त्यसैले टन्न खानु हुँदैन ।
यात्राका क्रममा प्रशस्त आराम पनि गर्नुपर्छ ।
लामो यात्राका कारण डिहाइड्रेसन हुने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
यात्राका क्रममा चिल्लो, पिरो तथा मसालेदार खाना नखानु नै बेस हुन्छ ।