साप्ताहिक संवाददाता
चैत्र २४, २०७४
चलचित्र वेवी आइलभ यूले प्रदर्शन मिति घोषणा गर्दै फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । २०७५ को जेठ १८ गते प्रदर्शनमा आउने बेबी आई लभ यूको पोस्टरमा दुईजना कलाकार मात्र देखिन्छन् ।
सरोज खनाल, पूजा तिवारी, निर्मल शर्मा, राजु कमेडी रेन्बो, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी तथा किरण के. शर्मा आदिले अभिनय गरेको यो चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् ।