साप्ताहिक संवाददाता
चैत्र २४, २०७४
ल्याटिन डान्स गर्न रुचाउनुहुन्छ ? त्यसो भए आफ्नो जोडी खोजेर तयार हुनुहोस् । आइतबार दरबारमार्गस्थित क्लब डेजाभुमा ल्याटिन नाइटको आयोजना हुँदैछ, जहाँ आफ्नो जोडीसँग नृत्यमा रमाउन पाइनेछ ।
साल्सा डान्स जस्तै लाग्ने ल्याटिन डान्सका पारखीहरू काठमाडौंमा पनि बढिरहेका छन् ।
समय : साँझ ७:३० देखि राति १०:३० सम्म
प्रबेश : नि:शुल्क
आयोजक : फोर्ट साल्सा स्टुडियो