साप्ताहिक संवाददाता
वैशाख १, २०७५
रोयल च्यालेन्ज ह्विस्कीमा स्कच तथा गुणस्तरीय अनाजको मिश्रण छ ।
यो ह्विस्कीले विशेष रंग, सुवास तथा फरक स्वाद प्रदान गर्छ ।
नेपाल लिक्वर्सका अन्य ब्रान्ड एन्टिक्विटी ब्ल्यू ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, म्याक्डोवल्स नम्बर वन ह्विस्की, म्याक्डोवल्स नम्बर वन सेलेब्रेसन रम तथा ब्ल्यू रिवान्ड जिन हुन् ।