साप्ताहिक संवाददाता
वैशाख ५, २०७५
यो वर्षदेखि नृत्यको कठोर अभ्यास गर्नेछु ।
जिम नियमित जानेछु ।
नेपालीहरू कम पुगेका केही अफ्रिकी मुलुकको भ्रमण गर्नेछु ।
यो वर्ष कम्तीमा दुईवटा चलचित्र लिएर आउनेछु ।
अनाथ बालबालिकाहरूको सहयोगका लागि आयोजना गरिने कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाउनेछु ।