साप्ताहिक संवाददाता
वैशाख ६, २०७५
लोकप्रिय गायिका अन्जु पन्तको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । गायिका पन्तको आवाज रहेको सार्वजनिक गीतमा प्रकाश केसीका शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
‘जता दियो बाल्छु त्यतै’बोलको गीतको म्यूजिक भिडियो भने थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेर चर्चामा रहेकी मोडल सिर्जना पौडेलको निर्देशन रहेको छ ।
भिडियोमा सिर्जना पौडेल रोडल बुद्धबिर थापाले अभिनय गरेका छन् ।
जता जता दियो बाल्छुको म्यूजिक भिडियो :