नियमित स्विमिङ गर्नेछु

  •  शिवानी न्यौपाने, लेखक

- साप्ताहिक संवाददाता

वैशाख ७, २०७५

 

स्वस्थकर खानेकुरामा जोड दिनेछु ।

नयाँ–नयाँ ठाउँ घुम्नेछु, सकभर नेपालकै नपुगेको ठाउँ पुग्नेछु ।

नियमित रूपमा खेल खेल्नेछु जस्तै स्वीमिङ ।

लेखनमा बढी केन्द्रित हुनुका साथै आफ्नो व्यापारसमेत विस्तार गर्नेछु । 

नयाँ प्रतिबद्धता नराख्न पर्ने जीवन बनाउने छु ।

प्रकाशित :वैशाख ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×