साप्ताहिक संवाददाता
वैशाख ७, २०७५
स्वस्थकर खानेकुरामा जोड दिनेछु ।
नयाँ–नयाँ ठाउँ घुम्नेछु, सकभर नेपालकै नपुगेको ठाउँ पुग्नेछु ।
नियमित रूपमा खेल खेल्नेछु जस्तै स्वीमिङ ।
लेखनमा बढी केन्द्रित हुनुका साथै आफ्नो व्यापारसमेत विस्तार गर्नेछु ।
नयाँ प्रतिबद्धता नराख्न पर्ने जीवन बनाउने छु ।