साप्ताहिक संवाददाता
वैशाख ७, २०७५
मानपदवी नखोज्ने, देशका लागि काम गर्ने ।
नेकपा एमालेलाई अझ बढी राजनैतिक, वैचारिक एवं सुव्यवस्थित बनाउँदै जनताको प्यारो पार्टी बनाउन सक्रिय रहने ।
गरिबीको रेखामुनि रहेका, शोषित, उत्पीडित तथा बेरोजगारहरूका समस्या समाधानका लागि क्रियाशील हुने ।
सबैले राम्रो र प्रशस्त आम्दानी गरुन र उक्त आम्दानीबापत राज्यलाई कर तिर्ने वातावरण तयार होस भन्ने उद्देश्यले काम गर्ने ।
भ्रष्टाचारविहीन समाज निर्माणका लागि भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, घुसखोरी तथा कमिसनतन्त्रका विरुद्ध काम गर्ने ।