वैशाख २६, २०७५
टेलिभिजन अभिनेत्री समा सिकंदर सोसल मिडियामा निकै सक्रिय छिन् । फेसबुक र इन्स्टाग्राममा उनको सक्रियता विगतको तुलनामा बढ्दो छ ।
यसबीच समाले आफ्नो एउटा नयाँ तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन्, जुन तस्बिरले इन्टरनेटमा चर्चा बटुलेको छ । समाको उक्त तस्बिर निकै कामुक छ, जसलाई प्रशंसकहरूले निकै मन पराएका पनि छन् ।
समा किन आजभोलि झन्–झन् हट बन्दै गएकी हुन् ? कतै यो चर्चामा आउने बहाना मात्र त होइन ?