जेष्ठ १८, २०७५
हालै सोनम कपुर कान्स फिल्म फेस्टिबलमा देखिइन् । उक्त अवसरमा सोनमले लगाएको पहिरनले धेरैको ध्यान तान्यो । बलिउडकी ब्युटिफुल अभिनेत्री सोनमले आनन्द आहुजासँग केही समयअघि मात्र विवाह गरेकी थिइन् ।
फेस्टिबलका क्रममा सोनमको कन्फिडेन्ट्स तथा लुक्स हेर्न लायक थियो । सोनमको उक्त कन्फिडेन्ट्सलाई धेरैले विवाहपछिको उत्साहका रूपमा समेत लिएका थिए ।