साप्ताहिक संवाददाता
जेष्ठ २१, २०७५
झूटो बोल्ने मानिसहरूदेखि
आफूले जिम्मा लिएको काम पूरा नगर्नेहरूसँग
अरूको कुरा काट्दै हिँड्नेहरूदेखि
मुखमा रामराम बगलीमा छुरा प्रवृत्तिका मानिसहरूसँग
फेसबुकमा अरूको आलोचना गर्नेहरूदेखि
कुरै नबुझी त्यत्तिकै कराउनेहरूसँग
कसैलाई कुर्नुपर्यो भने
धेरै भोक लागेका बेला ।