साप्ताहिक संवाददाता
असार १७, २०७५
जापनिज ब्रान्डको युसुप सु को उद्घाटन ललितपुरस्थित लबिम मलमा भयो । जापनिज ब्रान्डका सामान पाइने उक्त सोरुमको उद्घाटन २०१८ की मिस नेपाल श्रृंखला खतिवडा, मनिता देवकोटा, रोनाली अमात्य तथा प्रिया सिग्देलले संयुक्त रुपमा गरे ।
महिला तथा पुरुषका लागि आवश्यक ग्याजेट, सौन्दर्य प्रसाधन, लगायतका धेरै सामग्री युसुप सो मा पाइन्छ ।