साप्ताहिक संवाददाता
केटु ब्लुज ककटेल
सामग्री : जिन, चिन्जानो रुसो, ब्लु कुरामाओ, सुगर सिरफ, आइस
विधि : यी सबै सामान मिसाएर यो ककटेल तयार गरिन्छ । २ देखि ५ मिनेटमा तयार हुन्छ ।
साङ्गिया ककटेल
सामग्री : पाइनापल जुस, ओरेन्ज जुस, रेड वाइन, सुगर सिरफ तथा फ्रुट (एप्पल)
विधि: वाइन ग्लासमा आवश्यक सबै सामान राखेपछि स्टिर मेथडबाट साङ्गिया तयार गरिन्छ ।
स्कु ड्राइभर ककटेल
सामग्री : भोड्का, ओरेन्ज तथा आइस
विधि : कोलिन ग्लासमा आवश्यक सामग्री राखेपछि स्टिर मेथडबाट स्कु ड्राइभर तयार गर्न सकिन्छ ।
मोकटेल
सामग्री : लेमन स्कावच,ओरेन्ज स्कावच, फ्रेस क्रिम, फ्यान्टा
विधि : माथि उल्लेखित सबै सामान मिसाउने । २ देखि ५ मिनेटमा यो
मोकटेल तयार हुन्छ । यसलाई पिल्सनर वा हाइवल राखेर पिउन सकिन्छ ।
सिन्ड्रेला
सामग्री : पाइनापल जुस ओरेन्ज जुस तथा सोडा वाटर
विधि : उल्लेखित सबै सामग्रीमा आइस राखेर सिन्ड्रेला मोकटेल तयार पार्न सकिन्छ ।