साप्ताहिक संवाददाता
आश्विन २, २०७५
अभिनेता श्रीदेव भट्टराईले अभिनय गरेको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शान्तिप्रियका शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गीतको भिडियोमा अभिनेता भट्टराईले अभिनेत्री अनु शाहसँग जोडी बाँधेका छन् ।
इन्दिरा भट्टराईको स्वर रहेको गीतको भिडियोमा प्रेम वियोगको भावलाई प्रस्तुत गरिएको छ । ‘ढुकढुकी मनमा’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । अजय रेग्मीले खिचेको भिडियो दीपक बिस्टले सम्पादन गरेका हुन् ।
ढुकढुकी मनको म्यूजिक भिडियो :