साप्ताहिक संवाददाता
आश्विन ११, २०७५
पोखराको लेकसाइडस्थित माक्र्यु डिस्को थेकमा भोली शुक्रबार डान्स पार्टी हँुदैछ । पार्टीको मुख्य आकर्षणका रूपमा बी–बोइङ डान्स तथा डिजे सेसन रहनेछन् ।
उक्त अवसरमा संगीतको तालमा नाँच्दै उफ्रँदै, रमाउने अवसर मिल्नेछ । यो पार्टीमा उत्कृष्ट डान्स गर्नेहरूलाई पुरस्कृतसमेत गरिने बताइएको छ । यो पार्टीको आयोजना शिशिर इभेन्ट्सले गर्न लागेको हो ।
स्थान : माक्र्यु डिस्को थेक, लेकसाइड
समय : बेलुका ८ बजे
प्रवेश शुल्क : १ हजार रुपैयाँ