साप्ताहिक संवाददाता
आश्विन १६, २०७५
नाम र दामका साथै दुनियाँको आँखा तान्ने लाइफस्टाइल बिताउने बलिउड स्टारको पारिश्रमिक कति होला ?
आम्दानी प्रतिचलचित्र
सलमान खान : कम्तीमा १ सय करोड
आमिर खान : कम्तीमा ८० करोड
शाहरूख खान : कम्तीमा ७५ करोड
अक्षय कुमार : ७५ करोडसम्म
ऋतिक रोशन : ६५ करोडसम्म
रणवीर कपुर : ४० करोड
अजय देवगन : ३५ करोड
रणवीर सिंह : ३२ करोड
अमिताभ बच्चन : २५ करोड
शहिद कपुर : २५ करोड
बरुण धवन : २० करोड
दीपिका पादुकोण : १९ करोड
कंगना राणवत : १७ करोड
सैफअली खान : १६ करोड
करिना कपुर : १६ करोड
प्रियंका चोपडा : १५ करोड
विद्या वालन : १० करोड
कैटरिना कैफ : १० करोड
अनुष्का शर्मा : ८ करोड
आलीया भट्ट : ८ करोड
सोनाक्षी सिन्हा : ६ करोड
श्रद्धा कपुर : ५ करोड