साप्ताहिक संवाददाता
आश्विन १७, २०७५
बियरका पारखीहरूको विश्वकै राजधानी भनिने जर्मनीको म्युनिखमा गत शनिबारदेखि अक्टोबर फेस्ट प्रारम्भ भएको छ । १ सय ८५ औं संस्करणको यो बियर महोत्सव असोज २१ गतेसम्म चल्नेछ । यसपटकको अक्टोबर फेस्टका केही झलक :