साप्ताहिक संवाददाता
आश्विन २७, २०७५
मनपर्ने पक्ष
दसैंको खानपिन
परिवारसँग भेटेर रमाइलो गर्न पाइन्छ
दसैंको मौसम
दसैंका बेला काठमाडौं खाली भएको राम्रो लाग्छ
यसपाली मेरो साढे २ वर्षको छोराले पहिलो पटक दसैंको अनुभव गर्न पाउँछ ।
मन नपर्ने पक्ष
मनपरी ढंगले बली दिएको
आफ्नो आर्थिक अवस्था भन्दा माथि उठेर खर्च गर्ने प्रवृत्ति
दसैं हिन्दूहरूले मात्र मनाउने हो, अरू धर्म मान्ने मानिसहरूले मनाउने होइन भन्ने सोंच मन पर्दैन ।