साप्ताहिक संवाददाता
आश्विन ३०, २०७५
पिना कोलाडा
रम : ३० एमएल
भुइँकटरको रस : १ सय एमएल
नरिवलको दुध : ३० एमएल
क्रिम : १५ एमएल
वरफ : केही टुक्रा
सजावटका लागि : केहि टुक्रा भुइँकटर प्रयोग गर्न सकिन्छ ।
गोल्ड मरमेड
स्याम्पेन : १ सय एमएल
वियर : १ सय एमएल
भुइँकटरको रस : २५ एमएल
सजावटका लागि : आधा कागतीको टुक्रा
ब्लडी मेरी
टमाटरको रस : १ सय ५० ग्राम
भोड्का : ७५ एलएल
नुन : १ चुटकी
मरीचको धूलो : १ चुटकी
मार्गरेट
टकिला : ४० एमएल
कागतीको रस : थोरै अथवा टुक्रा
नुन : १ चम्चा
मोजितो
ताजा पुदिना : केही
कागती : केही टुक्रा
स्प्राइट : ६० एमएल
रम : ५० एमएल
बरफ : केही टुक्रा