साप्ताहिक संवाददाता
कार्तिक १७, २०७५
एयर होस्टेसको प्रशिक्षण लिइरहेका तथा प्रशिक्षण लिइसकेका झण्डै दुई दर्जन सुन्दरी आज शनिबार ‘मिस एभिएसन क्विन–२०१८’ को ग्रान्ड फिनालेमा सहभागी हुँदैछन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गर्ने उक्त प्रतियोगिताका क्रममा विभिन्न गायक–गायिकाले लाइभ कन्सर्ट समेत प्रस्तुत गर्नेछन् ।
स्थान : मुड्स लाउञ्ज, ब्लुबर्ड मल, त्रिपुरेश्वर
समय : साँझ ५ बजे
स्थान : मुड्स लाउञ्ज, थापाथली
प्रवेश शुल्क : १ हजार ९ सय ९९ रुपैयाँ (डिनरसहित)