साप्ताहिक संवाददाता
कार्तिक १७, २०७५
मनपर्ने पक्ष
ढकमक्क फूल फुलेको
देउसी–भैलो
झिलिमिली बत्ती
सेलरोटीलगायतका खानेकुरा खान पाइनु
रंगोली
मन नपर्ने पक्ष
पटका पड्काएको
जाँडरक्सी खाएर हो–हल्ला गरेको
सहरबजारमा भिडभाड भएको
जुवातास बढी खेलिनु