साप्ताहिक संवाददाता
मंसिर १, २०७५
भिडियो सेयरिङ एप टिकटक र म्युजिकल्लीलाई टक्कर दिन फेसबुकले नयाँ म्युजिक भिडियो एप ल्याउने भएको छ ।
लास्सो नामक उक्त एपको सहयोगले कसैले पनि लोकप्रिय गीतसँगै गीत गाउँदै नाचेको भिडियो खिचेर फेसबुकमा सेयर गर्न सक्नेछन् ।