सुनिताको बाँडिएको आकाश

- साप्ताहिक संवाददाता

मंसिर १४, २०७५

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुनिता महर्जनको बाँडिएको आकाश शीर्षकको कला प्रदर्शनी हुने भएको छ ।

 सिद्धार्थ आर्ट ग्यालरीद्वारा आयोजित उक्त प्रदर्शनी मंसिर १६ गतेदेखि पुस २६ गतेसम्म चल्ने बताइएको छ ।

 यो प्रदर्शनीको उद्घाटन शिक्षा फाउन्डेसनकी सस्थापक सदस्य श्रीमती कुमुदिनी गुरुङ श्रेष्ठले पर्सि आइतबार गर्दैछिन् । 

 

प्रकाशित :मंसिर १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×