साप्ताहिक संवाददाता
मंसिर १९, २०७५
अमिर गौतम, अभिनेता
चपली हाइटबाट चम्किएका अभिनेता हुन् आमिर गौतम । मिसन पैसा, चपली हाइट, मिसन पैसा रिलोडेड, दिलमा सजाए तिमीलाई, बादशाह जुट तथा हलिउड चलचित्र द म्यान फ्रम काठमाडौंमा काम गरिसकेका गौतम अभिनय एवं आकर्षक ज्यानका कारण चिनिएका छन् ।
चलचित्र : आमिर खानको तारे जमिन पे
अभिनेता : रोबर्ट डि निरो
अभिनेत्री : सोनाली बेन्द्रे
भिलेन : सुनिल थापा
पहिलोपटक हेरेको चलचित्र : बास्केटबल डायरी
भावुक बनाएको चलचित्र : हिन्दी चलचित्र भगवान्
मन पर्ने ब्यानर : यशराज ब्यानर
अभिनय गर्न मन लागेको विधा : एक्सन तथा प्रेम मिश्रित चलचित्र ।