साप्ताहिक संवाददाता
पुस १८, २०७५
अभिनेत्री वर्षा शिवाकोटी बुद्ध एयरको ब्राण्ड एम्बासडर बनेकी छन् । सन् २०१९को सुरुवातसंगै बुद्ध एयरले उनलाई सोसल मिडिया ब्राण्ड एम्बासडरमा अनुबन्धित गरेको हो ।
सामाजिक संजालमा तस्विर पोस्ट गर्दै उनले बुद्ध एयरसंगको सहकार्यले आफु खुसि रहेको बताएकी छन् । अभिनेत्री सिवाकोटी भर्खरै चलचित्र ‘विर विक्रम २’ को मुस्ताङ छायांकन सकेर काठमाण्डौ फर्किएकी छन् ।