साप्ताहिक संवाददाता
पुस २६, २०७५
भोलि शुक्रबार युक्रेनका डिजेले काठमाडौं तताउँदै छन् । संसारका विभिन्न देश पुगेर आफ्नो प्रस्तुति दिइसकेका दुई जना युक्रेनी डिजे काठमाडौंमा प्रस्तुत हुन लागेका हुन् ।
डिजे डियो हस्कीका नामले परिचित यी युक्रेनीको प्रस्तुति हेर्न ठूलो भीड लाग्छ । यो कार्यक्रममा सहभागी हुन १ हजार तथा १ हजार ५ सय रुपैयाँका टिकट उपलब्ध छन् ।
........
भोलि शुक्रबार ठमेलस्थित क्लब फरेनहाइटमा इटालिका डिजे लाउरेनले प्रस्तुति दिँदैछिन् । आरएनबी र कमर्सियल म्यासप संगीतको तालमा उनले दर्शकहरूलाई झुमाउनेछन् । यो लाइभ शो साँझ ८ बजे प्रारम्भ हुनेछ ।