साप्ताहिक संवाददाता
माघ ३, २०७५
नरसिंहचोक ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा भोली शुक्रबार डिजे म्युजिकल कार्निभल नाइट हुँदैछ जहाँ सिंगापुरका चर्चित डिजे टेक वनले लाइभ प्रस्तुति दिँदैछन् ।
यो कार्निभल नाइटमा पायोनियर नेपालले ७ वटा विभिन्न डिजेबीच प्रतिस्पर्धा गराउने टर्टल लाउन्जका सञ्जु अधिकारीले बताए । ।