साप्ताहिक संवाददाता
चैत्र १२, २०७५
नेपाली कथानक चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा लभ, रोमान्स, एक्सन र म्यजिकल जर्नी देखाइएको छ ।
सम्राट शाक्यको डेब्यू निर्देशन रहेको चलचित्रमा सलिनमान बानियाँसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतको अभिनय छ ।
म्युजिकल लभ स्टोरी बोल्ने चलचित्रमा कथा पनि सम्राटकै रहेको छ । चलचित्र ‘यात्रा’ चैत २९ गते रिलिज हुँदैछ ।
यात्राको ट्रेलर :