साप्ताहिक संवाददाता
चैत्र २४, २०७५
गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त गीतले अहिले राम्रो चर्चा पाइरहेको छ ।
आफ्नै शब्द संगीत रहेको ‘गंगा जी’ बोलको सार्वजनिक गीतमा श्याश्वेत रसाइलीले संगीत संयोजन गरेका हुन् ।
यस अघि गायक शर्माकै ‘बरिखा’बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका राहुल शाहले यो गीतको म्यूजिक भिडियो पनि निर्देशन गरेका छन् ।
गीतको भिडियोमा निर्देशक राहुलका साथमा अलिसा शर्माले अभिनय गरेका छन् ।
गंगा जी को म्यूजिक भिडियो :