साप्ताहिक संवाददाता
जेन ट्राभल्सले अस्ट्रेलिया उडान आरम्भ गरको छ । सन् २०१९ कोअप्रिल ८ तारिखबाट उडान आरम्भ गरको ट्राभल्सले हप्ताको सातै दिन र चौबिसै घन्टा इमेल तथा फोनबाट सेवा प्रदान गर्दै आएको छ ।
ट्राभल्सबाट सेवा लिन zentravels.com.au अन गर्नुपर्ने हन्छु । अस्ट्रेलियाका यात्रुले यसै वेभसाइटका माध्यमबाट सम्पर्क गर्न सक्ने ट्राभल्सले जनाएको छ ।
नेपालबाट अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । सन् २०१९ को जनवरीमा अस्ट्रेलिया सरकारको एजुकेसन एन्ड ट्रेनिङ विभागले जनाए अनुसार नेपाली विद्यार्थी तेस्रोस्थानमा पर्दछन् । अर्थात् नेपाली विद्यार्थीको सङ्ख्या तेस्रो स्थानमा रहेको छ ।
अस्ट्रेलियाका अनुसार झन्डै ५ लाखको हाराहारीमा विदेशी विद्यार्थी रहेकोमा त्यसको करिब ८ प्रतिशत विद्यार्थी नेपाली रहेका छन् । यसरी अस्ट्रेलियातर्फ विद्यार्थीको आकर्षण बढ्दै जाँदा सुरक्षित, भरपर्दो र विश्वासिलो यात्राको खोजी हुनु सामान्य हो । यसै विषयलाई दृष्टिगत गर्दै जने ट्राभल्सलेआफ्नोसेवा सुचारु गरको जनाएको छ ।
जेन ट्राभल्समा भिसा काडर्, मास्टर कार्ड, अमेरिकन एक्सप्रेस वा सिधै बैङ्ककबाट समेत रकम जम्मा गर्न सकिने ट्राभल्सले जनाएको छ । थप जानकारीका लागि जेन ट्राभल्स, अस्ट्रेलिया फोन सम्पर्क : (०२) ८३११६६६० इमेल : [email protected] वेभसाइट : zentravels.com.au