साप्ताहिक संवाददाता
वैशाख ४, २०७६
बिग बोस नेपाल प्रवेश गरेको छ । नेदरल्यान्डको इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोसलाई आइम्याक्स प्रोडक्सनले नेपाल भिक्राएको हो ।
कार्यत्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो फ्रेन्चाइज टीभि रियालिटि सो हुने दाबी गरिएको छ ।
यो कार्यक्रम नेपालमा नेपाली भाषामै फ्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचना अनुसार हुनेछ । कार्यत्रम प्रसारण हुने टेलिभिजन र सञ्चालकको नाम भने अझै तय भएको छैन ।
कार्यक्रमका सहभागीहरुले सय दिनसम्म सञ्चार सम्पर्कविहिन रहनुपर्ने छ ।